Human lever
मानव कलेजो: मानव कलेजोको तौल महिला र पुरुषमा अलिकती फरक हुन्छ।पुरुषमा यसको तौल 800gm-1kg सम्म हुन्छ भने महिलामा 600-900gm सम्म हुन्छ।यसको रङ हल्का रातो हुन्छ।
काम:- यसले पित्तमा बाइल जुस जम्मा गर्ने काम गर्छ।यसले हाम्रो शरीरमा भएको चिल्लो पदर्थलाइ पचाउने काम गर्छ ।यसले रगत सुद्धिकरण गर्ने काम पनि गर्छ।यदि यसले bile juice पर्याप्त मात्रामा बनाउन सकेन भने मान्छेलाई gastrick को समस्या हुन्छ।

Its good
ReplyDeleteIts good
ReplyDelete